पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
यस सगै अहिलेसम्म १८ हजार २४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
तेसै गरी आजसम्म १२ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् ।
आज एक सय ५६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।








