पछिल्लो २४ घण्टामा काठ्माण्डौमा उपत्यकामा ६२ जना सहित ३७८ सङ्क्रमित थपिए



पछिल्लो २४ घण्टामा ३७८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

यससँगै कुल संक्रमितको सख्ंया २२ हजार ५९२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । छ । उनीहरुमध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३१३ जना निको भइसकेका छन् ।

यसै बिच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना छन् । ललितपुर र भक्तपुरमा ३३ जना थपिएका छन् ।

प्रकाशित मिति : श्रावण २४, २०७७ शनिबार  १० : ५१ बजे