अख्तियार प्रमुख घिमिरेलाई कोरोना संक्रमण



अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोना संक्रमण भएको छ।

स्वास्थ्य मन्त्रालयको उच्च स्रोतले जनाएअनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार  ९ : ५१ बजे