मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना संक्रमण पुष्टि



मकवानपुरमा १० प्रहरीसहित थप ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा विहीबार ३७ जनामा कोरोना संक्रमण देखिएको मकवानपुर जिल्ला अस्पतालका आइसोलेसन वार्ड प्रमुख भोला चौलागाईंले जानकारी दिए ।

प्रकाशित मिति : श्रावण २९, २०७७ बिहिबार  ५ : ५३ बजे