सिन्धुपाल्चोकमा पहिरो : सात परिवार सम्पर्कविहीन



सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलका १३ घर पुरिएका छन् ।

शुक्रबार बिहान गएको पहिरोले गाँउका १३ घर पुरिएका छन् भने पाँच परिवार सम्पर्कविहीन छन् ।

केहि व्यक्ति पहिरोबाट निस्किएर बाँच सफल भएपनि पहिरोमा पुरिएका पाँच घरमा कति जना सदस्य थिए भन्ने एकिन हुन सकेको छैन् ।

अहिले उद्धारको काम सुरु भएको प्रहरीले जनाएको छ । थप विवरण आउँन बाँकि छ ।

प्रकाशित मिति : श्रावण ३०, २०७७ शुक्रबार  ३ : ४७ बजे