राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
एक सय वर्ष कटिसकेका राष्ट्रकविको कपुरधारास्थित निवासमै निधन भएको हो ।
उनको आज अपरान्ह ५ बजेर ५५ मिनेटमा निधन भएको हो ।
उनको केही समययता स्वास्थ्यमा समस्या देखिएको थियो ।
भदौ २, २०७७ मंगलबार

प्रकाशित मिति : भदौ २, २०७७ मंगलबार १२ : ५१ बजे