उधोगपती एबम सांसद बिनोद चौधरिलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टी



उधोगपती एबम नेपाली का संसद बिनोद चौधरिलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

आफु सङ्क्रमित भएको उनले आफ्नो ट्विटरबाट सार्बजनिक गरेका छन ।

उनले आफुलाई कुनै लक्षण नदेखिएपनी आफु आइसोलेसनमा बसेको समेत जानकारी गराएका छन ।

आफूसँग सम्पर्कमा रहेकाहरुलाई सतर्कता अपनाउन उनले आग्रह गरेका छन्

प्रकाशित मिति : भदौ १२, २०७७ शुक्रबार  ७ : ३० बजे