मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

थप १७ जना संक्रमितको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

योसँगै देशभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ८२९ पुगेको छ।

बिहीबार देशभर कोरोना भाइरसको संक्रमणबाट २१ जनाको मृत्यु भएको थियो ।

बुधबार कोरोना भाइरसको संक्रमणबाट २६ जनाको मृत्यु भएको थियो ।

पछिल्लो समय सङ्क्रमण र मृत्यु बढ्दो दरमा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  १० : ५३ बजे