थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु



पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप १६ जनाको मृत्यु भएको छ ।

यस सगै कोरोना सङ्क्रमणबाट हालसम्म हालसम्म मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

बिहीबार ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

आइतबार कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो भने शनिबार देशभर कोरोना भाइरसको संक्रमणबाट १३ जनाको मृत्यु भएको थियो ।

 

प्रकाशित मिति : कार्तिक १४, २०७७ शुक्रबार  १० : ५७ बजे