२४ घण्टामा ७ सय १० संक्रमित थपिए



पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ७ सय १० जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ५३ हजार १ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ सय ७५ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ४२ हजार ५ सय ६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ

प्रकाशित मिति : पुस ४, २०७७ शनिबार  ११ : ४० बजे