२४ घन्टामा ५२२ जना संक्रमित थपिए



पछिल्लो २४ घण्टामा पालमा कोरोना भाइरसका ५ सय २२ जना संक्रमित थपिएका छन् ।

योसंगै कुल संक्रमितको सख्या २ लाख ६२ हजार ७ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५सय ७८ जना संक्रमणमुक्त भएका छन् ।

आजसम्म २ लाख ५५ हजार ६ सय ६६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित मिति : पुस २१, २०७७ मंगलबार  १२ : ०२ बजे