राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
आज विहान बसेको बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक भएको हो ।
नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने जनाईएको छ ।
कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको बोर्डले जनाएको छ ।
त्यस्तै, १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित् भएको छ








