पछिल्लो २४ घण्टामा १२७ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जनाको कोरानाको कारण मृत्यु भएको छ ।यससगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २०५४ पुगेको छ ।
तेस्तै पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ७९६ पुगेको छ ।








