पछिल्लो २४ घण्टामा देशभर थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ छ ।
विहीबार ८४ सहित हालसम्म २ लाख ७० हजार २२३ जना निको भएका छन् ।
यस्तै कोरोना संक्रमणबाट हालसम्म २ हजार ७६७ जनाको मृत्यु भएको छ ।










