१६७ जना सङ्क्रमित थपिए,३ जनाको मृत्यु



पछिल्लो २४ घण्टामा नेपालमा १६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।

तेस्तै पछिल्लो २४ घण्टामा ११५ जना निको भएका छन् ।

हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाको कारण ३ हजार ३० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०७७ मंगलबार  ११ : २६ बजे