पाटेबाघको आक्रमणबाटहात्ती चराउँदै गरेका माहुतेको मृत्यु



बर्दियामा आइतबार एक जनाको हात्ती चराउँदै गरेका माहुतेको बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको आक्रमणबाट परेर मृत्यु भएको छ ।

घाँस काट्ने क्रममा बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : चैत्र २३, २०७७ सोमबार  ३ : ५४ बजे