पछिल्लो २४ घण्टामा देशमा ८४३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोराना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ
तेस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यस सगै मृतकको जम्मा संख्या ३ हजार ७५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२६ जना संक्रमणमुक्त भएका छन ।पछिल्लो २४ घण्टामा ६ हजार ४ जनामा कोरोना परीक्षण भएको थियो ।








