सबै तहका परीक्षा स्थगन गर्न सीसीएमसीले गर्‍यो सिफारिस



कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले सबै तहको परीक्षाहरु स्थगित गर्न मन्त्रिपरिषद्‌लाई सिफारिस गरेको छ ।

केन्द्रको आजको बैठकले सरकारलाई यस्तो सिफारिष गरेको हो ।

तेस्तै सक्रिय संक्रमितको संख्या ग्रामिण क्षेत्रमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

 

 

 

 

प्रकाशित मिति : बैशाख १२, २०७८ आइतबार  १ : ४२ बजे