काठ्माण्डौ उपत्यकामा एक हप्ते लकडाउनको घोषणा भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सूचना जारी गरी वैशाख १६ गतेदेखि वैशाख २२ गते सम्म अत्यावश्यकबाहेकका सेवा र आवागमन निषेधको जानकारी गराएका हुन् ।

बैशाख १३, २०७८ सोमबार

प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार १ : ३९ बजे