सोमबार ७४४८ जनामा सङ्क्रमण पुष्टि ,३७ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ७४४८ जनामा  पुष्टि भएको छ ।

१६६५८ जनाको पीसीआर र ५१८ जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशमा कूल संक्रमितको संख्या ३४३४१८ पुगेको छ ।

तेस्तै गत २४ घण्टामै ३७ जनाले ज्यान गुमाएका छन ।

यससगै हालसम्म जम्मा ३३६२ जनाले ज्यान गुमाएका छन् ।

तेस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : बैशाख २०, २०७८ सोमबार  ११ : ५० बजे