सोमबार ४७६२ जनामा संक्रमण , ११४ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ४७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।१५ हजार ५५ पीसीआर र २४२५ एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

तेस्तै पछिल्लो २४ घण्टामै संक्रमणका कारण ११४ जना जनाले ज्यान गुमाएका छन भने भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।हालसम्म कोरोनाबाट ७ हजार ३८३ जनाले ज्यान गुमाएका छन्।

 

प्रकाशित मिति : जेष्ठ १७, २०७८ सोमबार  १२ : ०८ बजे