मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चीनको नयाँ खोप ‘कोरोनाभ्याक’ले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति



चीनले उत्पादन गरेको कोरोना विरुद्धको नयाँ खोप ‘कोरोनाभ्याक’ लाई सरकारले नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ।

औषधि व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै चिनियाँ कम्पनी सिनोभ्याक लाइफ साइन्सेसले उत्पादन गरेको ‘कोरोनाभ्याक’ लाई नेपालमा आपत्तकालीन प्रयोगको अनुमति दिइएको बताएको छ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  ८ : २१ बजे