मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेको नाराबाजीबीच बजेट पारित



पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीबीच गण्डकी सरकारले बजेट पारित गरिएको छ ।

बुधबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गर्ने कार्यसूची रहेपनि बैठक सुरु हुनेवित्तिकै नेकपा एमालेका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजी गरेका थिए।

अर्थमन्त्रीको पनि जिम्मेवारी सम्हालेका मुख्यमन्त्ती कृष्णचन्द्र नेपाली पोखरेलले विरोधकै बीच बजेट प्रस्तुत गर्दै होहल्लाकै बीच बजेट पारित गरिएको छ ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ४ : ४३ बजे