बुधबार ३ हजार धेरैमा संक्रमण पुष्टि



नेपालमा दिनदिनै कोरोना भाइरसको संक्रमण बृद्धि भएको छ । बुधबार ३ हजार धेरैमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा १५ हजार ८ सय ८ जनाको परिक्षण्मा ३ हजार ८ सय ४० जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार १९९३ जना कोरोनामुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३३ जनाले संक्रमणबाट मुत्यु भएकोहो ।

प्रकाशित मिति : श्रावण १३, २०७८ बुधबार  ४ : २८ बजे