पूर्व सांसद एबम कांग्रेस नेता अकबरबहादुर सिंहको निधन



दार्चुलाका पूर्व सांसद एबम नेपाली कांग्रेसका नेता अकबरबहादुर सिंहको ९० वर्षको उमेरमा निधन भएको छ ।नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेकाअ सिंह २०४८ सालमा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।

उब्नको निधनमा कांग्रेसका नेताहरुले दुःख व्यक्त गरेकाअ छना ।नेताअहरुले उनको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टीकोतर्फबाट समवेदना प्रकट गरेका छन ।

प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार  ५ : ५४ बजे