प्रहरीले करिब दुई किलो सुनसहित तीनजनालाई पक्राउ गरेको छ। बुधबार बिहान काठमाडौँको गौशालाबाट प्रहरीले एक किलो ८५० ग्राम सुनसहित तीनजनालाई पक्राउ गरेको हो ।
महानरीय प्रहरी अपराध महाशाखाको टोलीले कुबेतबाट आएका मानिसहरुमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिने पक्राउ गरेको छ ।
सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।








