पछिल्लो २४ घण्टामा देशमा थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
१५ हजार ६७५ जनामा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि ब हएको हो ।
यससगै हालसम्म संक्रमितको कुला संख्यामा ६ लाख ६५ हजार ५४८ पुगेको छ
तेस्तै गत २४ घण्टाकै अवधिमा २५ जनाले ज्यान गुमाएका छन भने १८८५ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् भने त्यसमध्ये भेन्टिलेटरमा १५८ जना रहेका छन् । यस्तै आईसीयूमा ७३२ जना रहेका छन् ।










