शुक्रबार झण्डै चार हजारमा संक्रमण पुष्टि



पछिल्लो २४ घण्टमा देशभर झण्डै ४ हजार संक्रमित थपिएका छन् । शुक्रबार ३ हजार ९ सय १५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १८ हजार ५ सय ८२ जनाको परिक्षणमा ३ हजार ९ सय १५ जनामा संक्रमण पष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंखइँ मन्त्रालयका अनुसार शुक्रबार २ हजार १ सय १८ जना संक्रमण मुक्त भएका छन् भने २७ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  ४ : ४९ बजे