पछिल्लो २४ घण्टामा देशमा १ हजार ८०१ जना कोभिड संक्रमित थपिएका छन् ।
११ हजार ३२६ वटा नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा २४ जनाले ज्यान गुमाएका छन भने एक हजार ९२४ जना संक्रमणमुक्त भएका छन् ।
भदौ ७, २०७८ सोमबार

प्रकाशित मिति : भदौ ७, २०७८ सोमबार ५ : ३७ बजे