मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नख्खु कारागारमा कैदीबन्दी र नाइकेबीच हानाहान



ललितपुरको नख्खु कारागारमा कैदीबन्दी र नाइकेबीच हानाहान भएको छ।

कारागारको को सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको हो ।

नाइकेहरूले कारागारभित्रको होटेलको खानेकुरा मूल्यदर बढाएको र बोल्दा असभ्य भाषाको प्रयोग गरेको भन्दै झगडा उत्पन्न भएको थियो ।

ललितपुरकी एसएसपी किरण बज्राचार्यले कारागार क्षेत्रमा प्रहरी टोली खटाएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  २ : ३१ बजे