मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अल्पमतमा रहेकी अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिँदै



बागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज (आइतवार) प्रदेश सभामा विश्वासको मत लिँदैछिन् ।प्रदेश सभा बैठक आइतवार दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

वाग्मती प्रदेशमा हाल १०९ सांसद कायम छन् । त्यसका लागि विश्वासको मत लिन ५५ सांसद आवश्यक पर्छ । तर एमालेसँग अहिले ४३ मात्रै सांसद रहेकाले उनले विश्वासको मत पाउने सम्भावना निकै कम देखिन्छ ।

प्रकाशित मिति : २४ आश्विन २०७८, आइतबार  १० : १० बजे