मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार ७ सय ८५ जनामा संक्रमण पुष्टि, १२ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन । । योसँगै नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २४३ पुगेकोे छ ।

पछिल्लो २४ घण्टाकै अवधिमा थप ८ सय ८८ जना निको भएका छन् १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ४ : ३९ बजे