२०७८ कार्तिक ९ मंगलबार

सोमबार ७ सय ८५ जनामा संक्रमण पुष्टि, १२ जनाले ज्यान गुमाए

सोमबार ७ सय ८५ जनामा संक्रमण पुष्टि, १२ जनाले ज्यान गुमाए


  • 150
    SHARES
    • न्यू सञ्चार
    • सोमबार, असोज २५ २०७८
    • काठमाडौँ

    पछिल्लो २४ घण्टामा देशमा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएका छन । । योसँगै नेपालमा कोभिड संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार २४३ पुगेकोे छ ।

    पछिल्लो २४ घण्टाकै अवधिमा थप ८ सय ८८ जना निको भएका छन् १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।

    सोमबार, असोज २५ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2021 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology