मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२७२ कोरोना संक्रमित थपिए , ८ जनाको मृत्यु



पछिल्लो २४ घन्टामा २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ४ हजार ७१२ नमूनाको परीक्षण गराउँदा सो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

तेस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ८ जनाले ज्यानअ गुमाएका छन। यो सहित नेपालमा कोरोनाबाट ज्यानअ गुमाउनेको संख्या ११ हजार २७७ पुगेको छ।

हाल कोरोनाका सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ छ। जसमध्ये ३०७ जनाको आइसीयूमा र १०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ४ : ५७ बजे