मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबार थप ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टि, आठ जनाको मृत्यु



शनिबार नेपालमा थप ५१३ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । ४ हजार ९७२ पीसीआर र १ हजार ९५९ एन्टीजेन परीक्षण परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको हो ।

तेस्तै पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ भने ८१७ जना कोरोना मुक्त भएका छन्। हाल देशभर १० हजार ५५९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ५ : १६ बजे