मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार ७७६ जनामा संक्रमण पुष्टी, १३ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा ७७६ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । १० हजार ८ सय ६४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

तेस्तै पछिल्लो २४ घण्टाकै अबधिमा ५०१ जना निको भएका छन् । यही अबधिमा कोरोनाभाइरस संक्रमणबाट १३ जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको जम्मा संख्या ११ हजार ३६१ पुगेको छ ।

नेपालमा हाल १० हजार ३६० जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति : ८ कार्तिक २०७८, सोमबार  ४ : ४८ बजे