एसएसपीमा आठ जना बढुवा सिफारिस



काठमाडौं, ३० कात्तिक । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक ९एसएसपी०मा बढुवा सिफारिसमा परेका छन् ।

बढुवा सिफारिस समितिले एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावललाई एसएसपीमा बढुवा सिफारिस गरेको हो ।

 

प्रकाशित मिति : कार्तिक ३०, २०७८ मंगलबार  ८ : ५७ बजे