मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यादी हाइड्रोपावरको सेयर नेप्सेमा सूचीकृत, बिहीबारदेखि कारोबार हुने



 

न्यादी हाइड्रोपावरको आईपीओ नेपाल स्टक एक्चेञ्ज नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारणमा जारी गरेको एक करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

बिहीबारबाट यसको सेयर कारोबार खुला हुनेछ । कम्पनीको पहिलो सेयर कारोबारका लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ । अब यही रेञ्जमा रहेर कम्पनीको सेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  २ : ५२ बजे