२०७८ माघ १४ शुक्रबार

अब भरतपुरबाट पनि सवारीचालक अनुमतिपत्र नवीकरण

अब भरतपुरबाट पनि सवारीचालक अनुमतिपत्र नवीकरण


  • 126
    SHARES
    • न्यू सञ्चार
    • शुक्रबार, मंसिर १० २०७८
    • काठमाडौँ

    यातायात व्यवस्था सेवा कार्यालय वाग्मती प्रदेश, भरतपुर चितवनले सवारीचालक अनुमतिपत्र नवीकरण कार्य प्रारम्भ गरेको छ ।सेवाग्राहीको यही मङ्सिर १२ गतेदेखि सवारीचालक अनुमतिपत्र नवीकरण गरिने सेवा कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिनुभयो ।

    स्मार्ट सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले सेवा कार्यालय, भरतपुर चितवनको वेबसाइट मार्फत ई टोकन लिएर मात्र सवारी चालक अनुमतिपत्र नवीकरण गर्न सक्नेछन् ।कागजी सवारीचालक अनुमतिपत्र भएका सेवाग्राहीले एद्ल्र्स्–स्मार्ट मा अद्यावधिक गर्नुपर्ने छ ।

    शुक्रबार, मंसिर १० २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology