एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ताः प्रस्तावकमा बजगाईँ र समर्थकमा विष्ट



नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् । रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो ।
रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

प्रकाशित मिति : मंसिर १३, २०७८ सोमबार  ९ : ०५ बजे