मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काँग्रेस प्रदेश अधिवेशन: १ मा पनि सुरु भयो मतदान प्रक्रिया



नेपाली काँग्रेस प्रदेश १ को मतदान प्रक्रिया अघि बढाउने तयारी भएको छ। मतपत्रमा नाम छुटेका जीवन नेपाली दलित कोटा, शान्तिकला राई महिला कोटा र भूगोलबाट श्याम खड्गीलाई सर्वसम्मत गर्ने निर्णय भएको निर्वाचन समितिका अधिकृत भरत थापाले बताए । निर्वाचन कार्यतालिका अनुसार बिहान ८ बजेदेखि तोकिएको थियो । तर मतपत्रमा तीन जनाको नाम छुटेपछि पाँच घण्टा पछि मतदान शुरु भएको हो ।

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  २ : ५२ बजे