भारतका सेना प्रमुख रावतसहित १३ को हेलिकोप्टर दुर्घटनामा मृत्यु



हेलिकप्टर दुर्घटनामा परेका भारतीय सेनाका प्रमुख विपिन रावत सवारको निधन भएको पुष्टी भएको छ ।सेनापती रावतसगै उनकी पत्नीको पनि निधन भएको भएको भारतीय वायु सेनाले ट्विटरमार्फत जानकारी दिएको हो ।

भारतका प्रधानमंत्री नरेंद्र मोदीले ट्विटरमार्फत जनरल बिपिन रावतको निधनप्रती दुख ब्यक्त गर्दै रावतलाई भारतले कहिल्यै भुल्न नसक्ने धारणा सार्बजनिक गरेका छन ।रावतसगै दुर्घटनामा अन्य १३ सैनिक अधिकारिको पनि निधन भएको बताइएको छ ।उनि स्वार हेलिकप्टर तमिलनाडुको कन्नूरमा दुर्घटनाग्रस्त भएको थियो ।

थप समाचार

भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना, ४ सैन्य अधिकारिको मृत्यु १४ घाइते

प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार  ७ : १० बजे