चिनियाँ पेनकिलर निर्माताहरूमाथि प्रतिबन्ध लगाउने वाशिङ्टनको निर्णयको आलोचना



चिनियाँ पेनकिलर निर्माताहरूमाथि प्रतिबन्ध लगाउने वाशिङ्टनको निर्णयको बेइजिङले बिहीबार आलोचना गरेको छ। चीनले संयुक्त राज्य अमेरिकाको गलत कार्यको दृढतापूर्वक विरोध गर्दछ, विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले चिनियाँ पेनकिलर निर्माताहरूमाथि लगाइएको कालोसूचीको बारेमा सोध्दा पत्रकारहरू बीच उक्त टिप्पणी गर्नुभएको हो ।

प्रकाशित मिति : पुस १, २०७८ बिहीबार  ३ : ३७ बजे