मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र अगाडि, पछ्याउँदै रामकृष्ण



नेपाली कांग्रेसको मधेसीतर्फको सहमहामन्त्रीमा देउवा पक्षका महेन्द्र यादवले अग्रता बढाएका छन् ।  ९०० मत गन्दा महेन्द्र यादव ५३०, शेखर कोइराला पक्षका रामकृष्ण यादवको ३९१ र स्वतन्त्रतर्फका उम्मेदवार रञ्जित कर्णको १०८ मत आएको छ । १६ मत बदर भएको छ ।

प्रकाशित मिति : पुस २, २०७८ शुक्रबार  ३ : ०७ बजे