बिहीबार काठमाडौंकाे टुँडिखेलमा भेला भएरा गुरुङ समुदायले तमू ल्होसार मनाएका छन्।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा समेत पुगेका थिए ।
ल्होसार मनाउन आउनेले आफ्ना परम्परागत भेषभूषा पहिरिएका छन् भने विभिन्न झाँकीसमेत प्रस्तुत गरेका छन् ।
तस्बिरहरु














