मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिशहोमको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत स्पेन घुम्ने दुई भाग्यशाली विजेताको घोषणा



डिशहोमले यो वर्षको पर्वमा ल्याएको ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजनाअन्तर्गत पहिलो दुई भाग्यशाली विजेताको घोषणा गरेको छ ।

०७८ कात्तिक १९ गतेदेखि डिशहोम, डिशहोम फाइबरनेट कम्बो प्याकेज, प्रभु टीभी, सिम टीभीको नयाँ कनेक्सन लिएका र ला लिगाको सिजन टिकट खरिद गरेका ग्राहकहरू यस योजनामा सहभागी भएका थिए ।

सरोकार टीभी, रियालिटी टीभी, नेपा च्यानललगायत च्यानलहरू र डिशहोमको फेसबुक पेजमा लक्की ‘ड्र’को प्रत्यक्ष प्रसारण गरिएको डिशहोमले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ५ : १४ बजे