५२ जिल्लामा एमालेको नेतृत्व चयन, यी हुन जिल्ला अध्यक्षमा निर्वाचित हुनेहरु



नेकपा एमालेको ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जिल्ला अधिवेशन सुरु भएको पाँचौ दिनसम्म आईपुग्दा ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएका हुन् । जिल्ला अधिवेशनबाट प्राय नयाँ अनुहारहरु नेतृत्वमा आएका छन् । साथै पछिल्लो समय सिरहामा विन्देश्वर मण्डल सर्वसम्मत र ताप्लेजुङमा भुपेन्द्र थेवे निर्वाचन प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

आज नयाँ नेतृत्व चयनका लागि जाजरकोट, दैलेख र कास्की लगाएतका जिल्लामा मतदान हुँदैछ भने चितवन र सिन्धुपाल्चोक जिल्लाको अधिवेशन उद्घाटन भएर बन्दसत्र सुरु भएको छैन ।

५२ जिल्ला अध्यक्षमा निर्वाचित हुनेहरु

प्रदेश १

१। झापा – दीपक कार्की

२ मोरङ – ऋषिकेश पोखरेल

३।खोटाङ – रामप्रसाद दंगाल

४।धनकुटा – इन्द्रमणि पराजुली

५। तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर – शरणकुमार राई

८। इलाम-महेश बस्नेत

९। सोलुखुम्बु-डुफकुमार बास्तोला

१०। उदयपुर-प्रमेश्वर घिमिरे

११।ओखलढुंगा-शंकर कटुवाल

१२। ताप्लेजुङ-भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१। सप्तरी – ताराकान्त चौधरी

२। सिरहा- बिन्देश्वर मण्डल

वागमती

१। धादिङ -भूमि त्रिपाठी

२। काभ्रेपलाञ्चोक -अशोक ब्यान्जु

३। भक्तपुर -बचन देउजा

४। रसुवा -कर्णेल तामाङ

५। रामेछाप -आनन्दकुमार श्रेष्ठ

६। नुवाकोट-बद्री मैनाली

७। मकवानपुर – एकलाल श्रेष्ठ

८। काठमाडौं – दीपक निरौला

९। ललितपुर – पुरुषोतम आचार्य

१०। सिन्धुली-कुमारबहादुर कार्की

११। दोलखा नरबहादुर श्रेष्ठ

गण्डकी

१। गोरखा – प्रेम गुरुङ

२। तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३। म्याग्दी -देवेन्द्र केसी

४। लमजुङ – कृष्णप्रसाद अधिकारी

५ बागलुङ- हिराबहादुर केसी

६। पर्वत -राजु पौडेल

७‍। नवलपुर – मुक्ती पाण्डे

लुम्बिनी

१ । पाल्पा – धनेन्द्रराज घिमिरे

२। गुल्मी – बालकृष्ण काउछा मगर

३। अर्घाखाँची – पिताम्बर भुसाल

४। बाँके – किस्मत कुमार कक्षपती

५। बर्दिया – लालबहादुर श्रेष्ठ

६। दाङ – हुकुमबहादुर बस्नेत

७। रुपन्देही – तेजेन्द्र केसी

८। कपिलवस्तु – डम्मर शर्मा निर्वाचित

९ । नवलपरासी पश्चिम- दीपेन्द्र अधिकारी निर्वाचित

१०। प्युठान-बिजयविराज विष्ट

कर्णाली

१। डोल्पा – शेरबहादुर बुढा

२। सल्यान – गोविन्द पुन मगर

३। जुम्ला – शान्तिलाल महत

४। रुकुम-नन्दराम देवकोटा

सुदूरपश्चिम

१ । डडेल्धुरा – प्रकाश साउद

२ । बैतडी(सुरेन्द्र पाल

३। डोटी(चक्र मल्ल

४ । कैलाली – रतन थापा

गैर-भौगोलिक जिल्ला

१। मजदूर विशेष -जितेन्द्र श्रेष्ठ

२। पेशागत विशेष – उमेश ढकाल

प्रकाशित मिति : पुस २७, २०७८ मंगलबार  १ : २१ बजे