मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार १० हजार ३१९ जनामा संक्रमण पुष्टि, ४ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर २१ ह्जार २०१ नमुना परीक्षण गर्दा उक्त संख्यामासंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।

तेसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट ४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् ।

प्रकाशित मिति : १० माघ २०७८, सोमबार  ४ : २२ बजे