बिहिबार ८०१७ जानामा कोरोना सङ्क्रमण पुष्टी,१५ जनाले ज्यान गुमाए



पछिल्लो २४ घण्टामा देशमा ८०१७ जानामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

२१८०८ नमुनाको परिक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

यही अबधिमा ५२९२ जना निको भएका छन भने १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

तेसैगरी देशमा हाल सक्रीय संक्रमितको संख्या ९०५७६ रहेको छ ।

प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार  ४ : २९ बजे