माधव नारायाणका व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् । प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार ११ : ४४ बजे