स्वस्थानी व्रतालु पशुपतिनाथमा (तस्बिरहरु)



माधव नारायाणका व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् ।

पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।

 

प्रकाशित मिति : माघ १८, २०७८ मंगलबार  ११ : ४४ बजे